वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
दूरदृष्टि
पारदर्शी, जवाफदेही र प्रविधिमैत्री सार्वजनिक वित्तीय व्यवस्थापन मार्फत प्रदेशको आर्थिक सुशासन र समृद्धि सुनिश्चित गर्नु ।
ध्येय
सुरक्षित कोष सञ्चालन, पारदर्शी लेखाङ्कन र प्रविधिको उच्चतम प्रयोगमार्फत प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै सार्वजनिक खर्चको अधिकतम प्रतिफल सुनिश्चित गर्नु ।
लक्ष्य
प्रदेश सरकारको समग्र सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाई प्रादेशिक वित्तीय सुशासन ।